0

नोकिया मोबाईल जस्तै देखीने ८०० वर्ष पुरानो मोबाइल भेटियो

 – एलियनले छोडेको दावीitiprofitico.net

 फोन भेटिएपछि त्यहाँका शोधकर्ताहरुले यो फोन ८०० वर्ष पुरानो भएको दावी गरेका छन् । कतिपय रहस्यवादी सिद्धान्तकारहरुले यसलाई एलियनले छोडेको हुन सक्ने अनुमान समेत गरेका छन् । कतिपयले यो फोन यस अघि विकाश भएको मानव सभ्यताको समयमा निर्माण भएको दावी गरेका छन् ।
शोधकर्ताहरुले यो मोबाइल फेला पारेपछि एलियनमा विश्वास गर्नहरुलाई पनि बल पुगेको छ । यसमा लेखिएका अक्षर समेत कुन भाषामा लेखिएको भन्ने प्रष्ट नभएको बताइएको छ । नोकिया फोन जस्तो देखिने उक्त फोनको विषयमा अनेक टिका टिप्पणी शुरु भएका छन् । डिस्कभरी च्यानलले यस विषयमा भिडियो पनि सार्वजनिक गरेको छ ।
हजारौं वर्ष अघि अस्तित्वमा रहेको भाषा यो मोबाइलमा रहेको उक्त भिडियोमा उल्लेख छ । शोधकर्ताहरुले यो मोबाइद्य फोनको विषयमा धेरै कुरा गर्न नसक्ने बताएका छन् ।
यसको विषमा दिइएको कम जानकारीकै कारण यसलाई कतिपयले एलियनले छोडेको फोनकोरुफमा अर्थ्याएका छन् । यो फोन एलियनहरुले नै बनाएको दावी गर्नेहरु पनि छन् । मानिस भन्दा बढी बुद्धीमानले मात्र यस्तो फोन त्यतिबेला बनाउन सक्ने उनीहरुको दावी छ । 
800-years-old-mobile-phone-found

Post a Comment

 
Top